1 Kings 20:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जवान सिपाहीहरू हमला गर्दै अघि बढे। इस्राएली सेना पछि-पछि थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रान्‍तका सेनापतिहरूका ती जवान अधिकृतहरू तिनीहरूका पछिपछि लाग्‍ने सेनासँग सहरबाट बाहिर निस्‍के,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रान्तका सेनापतिहरूका ती जवान अधिकारीहरू सहरबाट अगि-अगि निस्के; र फौजचाहिँ तिनीहरूका पछि-पछि निस्के।
Nepali ERV (पवित्र बाइबल)
राजा आहाबका तन्देरी अधिकारीहरूले आक्रामणको नेतृत्व गरिरहेका थिए। इस्राएलका सेनाहरूले तिनीहरूलाई अनुसरण गरिरहेका थिए।