1 Kings 20:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले दूतहरू सहरमा पठाएर इस्राएलका राजा आहाबकहाँ यस्तो खबर पठाए, “बेन-हदद राजाको यो माग छ कि
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले सहरमा इस्राएलका राजा आहाबकहाँ यसो भनेर समाचारवाहकहरू पठाए, “बेन-हदद यसो भन्नुहुन्छ:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले इस्राएलका राजा आहाबकहाँ यसो भनेर दूतहरू पठाए, “बेन-हदद यसो भन्छन्:
Nepali ERV (पवित्र बाइबल)
राजाले इस्राएलका राजा आहाब कहाँ शहरमा राजदूतहरू पठाए।