1 Kings 20:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आहाब राजा लडाइँका मैदानमा पसे, शत्रुका घोडा र रथहरू कब्जामा लिए र अरामवासीहरू धेरै सङ्ख्यामा मारिए र तिनीहरूको ठूलो हार भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका राजा अगि बढ़े, र घोड़ाहरू र रथहरूलाई जिते, र अरामीहरूको ठूलो नाश गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका राजा अगि बढे; अनि घोडाहरू र रथहरूलाई नाश गरे, र अरामीहरूको ठूलो नोक्सानी गरे।
Nepali ERV (पवित्र बाइबल)
राजा आहाबले सेनालाई नेतृत्व दिए अनि अरामको सैनिकहरूबाट सबै घोडाहरू अनि रथहरू कब्जा गरे। यसकारण राजा आहाबले अरामी सेनालाई परास्त गराए।