1 Kings 20:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्को वर्षको बसन्‍तमा उनले आफ्‍ना सेना भेला गरे र तिनीहरूलाई लिएर इस्राएलीहरूमाथि हमला गर्न अपेक सहरमा गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आउँदो बसन्‍त ऋतुमा बेन-हददले अरामीहरूलाई लड़ाइँको निम्‍ति भेला गरे, र इस्राएलीहरूसँग लड्‌न अपेकतर्फ लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आउँदो बसन्त ऋतुमा बेन-हददले अरामीहरूलाई भेला गरे, र इस्राएलको विरुद्धमा लडाइँ गर्न अपेकतर्फ गए।
Nepali ERV (पवित्र बाइबल)
यसकारण बेनहददले बसन्तमा अरामीहरूलाई भेला गरे। उनी इस्राएलीहरू सँग युद्ध गर्न अपेक गए।