1 Kings 20:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सात दिनसम्म इस्राएली र अरामीहरू आमुन्ने-सामुन्ने गरेर आ-आफ्ना छाउनीमा बसिरहे। सातौँ दिनमा युद्ध सुरु भयो र इस्राएलीहरूले एक लाख अरामीहरूलाई मारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू एक-अर्काको विपरीत सात दिनसम्म छाउनीमा नै बसिरहे। सातौँ दिनमा लड़ाइँ सुरु भयो। इस्राएलीहरूले एक दिनमा अरामी पैदल सेनाका एक लाखलाई घाइते बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सात दिनसम्म तिनीहरूले आमने-सामने छाउनी हालेर बसे, र सातौँ दिन युद्ध भयो। इस्राएलीहरूले एकै दिनमा अरामीहरूका एक लाख पैदल सेनालाई मारे।
Nepali ERV (पवित्र बाइबल)
सात दिनसम्म सैनिकहरू एका-अर्काको सामु शिबिरमा बसिरहे। सातौं दिन लडाईं शुरू भयो। एक दिनमा इस्राएलीहरूले 1,00,000 अरामका सैनिकहरू मारे।