1 Kings 20:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रा सबै सुन र चाँदी, तिम्रा स्‍वास्‍नीहरू र सबैभन्दा बलिया छोरा-छोरीहरू मलाई समर्पण गर।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘तिम्रा सुन र चाँदी मेरा हुन्, र तिम्रा राम्रा-राम्रा पत्‍नीहरू र छोराछोरीहरू मेरै हुन्‌’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘तिम्रा सुन र चाँदीहरू मेरा हुन्; अनि तिम्रा सबैभन्दा असल पत्नीहरू र छोराछोरीहरू मेरै हुन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
संदेश यस्तो थियो, “बेन-हदद भन्दछन्, ‘तिमीले मलाई तिम्रो चाँदी र सुन दिनु पर्छ। तिमीले आफ्ना स्वास्नीहरू र नानीहरू पनि मलाई दिनु पर्छ।”‘