1 Kings 20:37 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब त्यही अगमवक्ता गएर अर्को अगमवक्तालाई भने, “मलाई हिर्काऊ।” यिनले चाहिँ उनलाई जोडले हिर्काएर घाइते बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती अगमवक्ताले अर्को एक जना मानिसलाई भेटे, र भने, “कृपा गरी मलाई हिर्काउनुहोस्।” यसकारण त्यसले तिनलाई हिर्काएर घाइते बनायो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती अगमवक्ताले अर्को मानिसलाई भेटेर भने, “दया गरी मलाई प्रहार गर्नुहोस्।” यसकारण ती मानिसले तिनलाई प्रहार गरेर घाइते बनाइदिए।
Nepali ERV (पवित्र बाइबल)
पहिलो अगमवक्ता अर्को मानिस समक्ष गए अनि भने, “ममाथि प्रहार गर!” त्यस मानिसले उनी माथि प्रहार गर्यो अनि अगमवक्ताहरूलाई घाइते बनायो।