1 Kings 20:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आहाबले उत्तर पठाए, “मेरा प्रभु, राजा बेन-हददलाई भन कि म राजी छु। म र मसित भएका सबै उनैका हुन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका राजाले जवाफ दिए, “हे मेरा प्रभु महाराजा, तपाईंले भन्‍नुभएझैँ, म र मसँग भएका जति सबै तपाईंकै हुन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका राजाले जवाफ दिए, “हे मेरा मालिक महाराजा, तपाईंले भन्‍नुभएझैँ म र मसित भएका सबै थोकहरू तपाईंकै हुन्।”
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका राजाले उत्तर दिए, “महाराज, मेरा मालिक म सहमत छु कि म अहिले तिम्रो हुँ अनि मसित भएको प्रत्येक वस्तु तिम्रो हो।”