1 Kings 20:41 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अगमवक्ताले आफ्‍नो चेहराबाट लुगा च्‍यातेर फ्‍याँके र राजाले तिनलाई अगमवक्ताहरूमध्‍ये एक जना रहेछन् भनी तुरुन्‍तै चिने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब ती अगमवक्ताले झट्टै आफ्‍ना आँखाबाट त्‍यो फेटा फुकाले, र इस्राएलका राजाले तिनलाई अगमवक्ताहरूका एक जना रहेछन्‌ भनी चिनिहाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती अगमवक्ताले झट्टै आफ्ना आँखाबाट त्यो शिरको फेटा हटाए; तब इस्राएलका राजाले तिनलाई अगमवक्ताहरूमध्ये एक हुन् भनी चिने।
Nepali ERV (पवित्र बाइबल)
तब अगमवक्ताले आफ्नो अनुहारबाट लुगा निकाल्यो। इस्राएलका राजाले उनलाई हेरे अनि उनी एक जना अगमवक्ता हुन भनी थाह पाए।