1 Kings 20:43 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजा उदास र चिन्तित भएर सामरियाको आफ्नो घरमा गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका राजा उदास भए, र रिसाएर सामरियामा आफ्नो राजमहलमा गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो सुनेर इस्राएलका राजा उदास र क्रोधित भई सामरियामा भएको तिनको महलमा गए।
Nepali ERV (पवित्र बाइबल)
तब राजा आफ्नो घर सामरिया फर्किए। उनी चिन्तित र उदास थिए।