1 Kings 20:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पछि बेन-हददको अर्को माग लिएर दूतहरू आहाबकहाँ फर्किआए, “तिम्रा सारा सुन र चाँदी, स्‍वास्‍नी र बाल-बच्‍चाहरू मलाई दिनू भनी मैले खबर पठाएको थिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती समाचारवाहकहरूले फेरि आएर भने, “बेन-हदद यसो भन्‍नुहुन्‍छ: ‘तिम्रा सुन र चाँदी, तिम्रा पत्‍नीहरू र छोराछोरीहरू मकहाँ सुम्‍पिदिनलाई मैले मानिसहरू पठाएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दूतहरू फेरि आएर भने, “बेन-हदद यसो भन्छन्: ‘मैले तिम्रो सुन र चाँदी, तिम्रा पत्नीहरू र छोराछोरीहरूको माग गरिसकेको छु।
Nepali ERV (पवित्र बाइबल)
तब राजदूत फर्केर आहाब कहाँ आए। तिनीहरूले भने, “बेन-हदद भन्दछन्, ‘मैले तिमीलाई पहिले भनेको थिएँ। तिमीले तिम्रो सबै स्‌न, चाँदी तथा पत्नीहरू र नानीहरू मलाई दिनु पर्छ।