1 Kings 20:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती अगुवा र मानिसहरूले भने, “त्यसका कुरामा केही ध्यान नदिनुहोस्, त्यसका कुरा नमान्नुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबै धर्म-गुरुहरू र मानिसहरूले जवाफ दिए, “तिनको कुरा नसुन्नुहोस्। तिनले मागेका कुरामा तपाईं सहमत नहुनुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब सबै प्रधानहरू र मानिसहरूले जवाफ दिए, “तिनको कुरा नसुन्नुहोस्, र तिनका मागहरूप्रति सहमत नहुनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
तर सबै बूढा-प्रधानहरू र मानिसहरूले भने, “उनको आज्ञा नमान। उनी जे भन्दछन् त्यो नगर।”