1 Kings 21:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमप्रभुले तिश्‍बीका अगमवक्ता एलियालाई भन्‍नुभयो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुको यो वचन तिश्‍बी एलियाकहाँ आयो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहको वचन तिश्बी एलियाकहाँ आयो:
Nepali ERV (पवित्र बाइबल)
त्यस समयमा परमप्रभुले एलियासंग बोल्नु भयो। (एलिया तिश्बीका अगमवक्ता थिए।)