1 Kings 21:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि ईजेबेलका बारेमा परमप्रभु भन्‍नुहुन्‍छ, ‘त्यसको शरीर कुकुरहरूले यिजरेल सहरमा खानेछन्।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“ईजेबेलको विषयमा चाहिँ परमप्रभु भन्‍नुहुन्‍छ: “यिजरेलको पर्खालनेर ईजेबेललाई कुकुरहरूले खानेछन्‌।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ईजेबेलको विषयमा पनि याहवेह भन्‍नुहुन्छ: ‘यिजरेलको पर्खालको छेउमा ईजेबेललाई कुकुरहरूले खानेछन्।’
Nepali ERV (पवित्र बाइबल)
अनि ईजेबेलको विषयमा परमप्रभुले यसो भन्नुभयो, ‘कुकुरहरूले यिज्रेलको किल्लाको घेरा-भित्तानेर ईजेबेललाई खानेछ।