1 Kings 21:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
(परमप्रभुको दृष्‍टिमा खराब काम गर्न आहाबले झैँ अरू कसैले आफैंलाई पूर्णरूपले बेचेका थिएनन्। आफ्‍नी स्‍वास्‍नी ईजेबेलको ढिपीले उनले त्‍यसो गरेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नी पत्‍नी ईजेबेलले उक्‍साएकीले गर्दा परमप्रभुको दृष्‍टिमा खराब काम गर्नलाई आफूलाई बेच्‍ने आहाबझैँ कुनै मानिस कहिल्‍यै भएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(आहाबजस्तो आफ्नी पत्नी ईजेबेलद्वारा उक्साइएर याहवेहको दृष्‍टिमा दुष्‍टता गर्न आफैँलाई बेच्ने अर्को मानिस कहिल्यै कोही थिएन।
Nepali ERV (पवित्र बाइबल)
तिम्रो परिवारमा कुनै पनि मानिस मर्दा त्यसलाई कुकुरले खाने छ। कोही मानिस चऊरमा मर्दा त्यसलाई चराहरूले खानेछन्।