1 Kings 21:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एमोरीहरूले झैँ मूर्तिपूजा गरेर उनले सबैभन्दा घिनलाग्‍दो पाप गरे। इस्राएलका मानिसहरू विजयी गर्दै अघि बढ्दा परमप्रभुले ती एमोरीहरूलाई त्‍यस देशबाट धपाउनुभएको थियो।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
झूटा देवताहरूलाई पछ्याएर इस्राएलको सामु परमप्रभुले धपाउनुभएका एमोरीहरूले जस्‍तै तिनले सबैभन्‍दा घृणित व्‍यवहार गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एमोरीहरूलेझैँ आहाबले मूर्तिहरूको पछि लागेर तिनले अति नै नीच काम गरे। ती एमोरीहरूलाई याहवेहले इस्राएलीहरूका सामुबाट धपाउनुभएको थियो।)
Nepali ERV (पवित्र बाइबल)
आहाबले बेकामे मूर्तिहरू पूजेर नराम्रो पाप गरे। यो आम्मारीहरूले गरेकै व्यवहार हो। यसर्थ परमप्रभुले तिनीहरूबाट भूमि लिए अनि यसलाई इस्राएलका मानिसहरूलाई दिए।