1 Kings 21:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“आहाबले कसरी आफैंलाई मेरो सामु दीन तुल्याएको छ, तैँले देखिस्? त्यसले त्यस्तो गरेको कारणले म त्यसको जीवनकालमा त्यसमाथि विनाश ल्याउनेछैनँ। त्यसका छोराका जीवनमा म आहाबका परिवारमा विनाश ल्याउनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“आहाबले मेरो सामुन्ने आफूलाई दीन तुल्याएको के तैंले ध्यान दिइस्? त्यसले आफूलाई दीन तुल्याएकोले गर्दा म त्यसको समयमा यो सर्वनाश ल्याउनेछैनँ, तर त्यसको छोराको पालोमा त्यसको घरानामाथि त्यो ल्याउनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“आहाबले आफूलाई मेरो सामु विनम्र तुल्याएको के तैँले ध्यान दिइस्? त्यसले आफूलाई विनम्र तुल्याएकोले म त्यसको समयमा यी विपत्ति ल्याउनेछैनँ, तर त्यसको छोराको समयमा त्यसको घरानामाथि त्यो ल्याउनेछु।”
Nepali ERV (पवित्र बाइबल)
“के तिमी देख्छौ, आहाब मेरो सामु कति विनम्र भएको छ। किनभने उसले आफैंलाई मेरो अघि नम्र बनाएको हुनाले, उसको जीवन कालमा ऊ माथि कष्ट ल्याउँदिन। उसको छोरा राजा नहुञ्जेलसम्म म पर्खिने छु। तब आहाबको परिवारमा म कष्ट ल्याउनेछु।”