1 Kings 21:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चिठीमा यस्तो लेखिएको थियो, “एउटा उपवास राख्ने दिन घोषणा गर, मानिसहरू सबैलाई भेला गर र मान गरेर नाबोतलाई आसनमा बस्न लाऊ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी चिट्ठीहरूमा तिनले यसो भनेर लेखिन्: “उपवासको एक दिन घोषणा गर, र नाबोतलाई मानिसहरूका बीचमा इज्जतको स्थानमा बसाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती चिट्ठीहरूमा तिनले यसरी लेखिन्: “उपवासको एक दिन घोषणा गर्नू, र नाबोतलाई मानिसहरूका बीचमा प्रमुख स्थानमा राख्नू।
Nepali ERV (पवित्र बाइबल)
पत्र यस्तो लेखिएको थियो। घोषणा गर एउटा यस्तो हुनेछ जब मानिसहरूले केही खाने छैनन्। तब शहरका सबै मानिसहरूलाई एउटा सभामा बोलाऊ। सभामा नबोतलाई मानिसहरूको अघि इज्जतको स्थान देऊ।