1 Kings 22:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि दुई वर्षसम्‍म इस्राएल र अरामका बीचमा लडाइँ भएन;
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तीन वर्षसम्‍म अराम र इस्राएलका बीचमा युद्ध भएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तीन वर्षसम्म अराम र इस्राएलको बीचमा कुनै युद्ध भएन।
Nepali ERV (पवित्र बाइबल)
दुइ वर्षको अवधिमा इस्राएल र अराम बीच शान्ति थियो।