1 Kings 22:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मीकायाले भने, “जीवित परमप्रभुलाई साक्षी राखी म वचन दिँदछु, परमप्रभुले मलाई जे भन्‍नुहुन्‍छ, त्‍यही मात्र म बोल्‍नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मीकायाले भने, “जीवित परमप्रभुको नाउँमा म शपथ खाएर भन्‍दछु, परमप्रभुले मलाई जे भन्‍नुहुन्‍छ, त्‍यही मात्र म बोल्‍नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मीकायाले भने, “निश्‍चय नै जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, म तिनलाई याहवेहले मलाई भन्‍नुभएको कुरा मात्र भन्‍नेछु।”
Nepali ERV (पवित्र बाइबल)
तर मीकायाले उत्तर दिए, “होइन, म परमप्रभुको जीवनको शपथ खाएर भन्दछु म त्यो कुराहरू मात्र भन्छु परमप्रभुले मलाई आज्ञा गर्नु हुन्छ।”