1 Kings 22:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका राजाबाहेक अरू कसैमाथि हमला नगर्नू भनी अरामका राजाले आफ्ना रथ-सेनाका बत्तीस जना सेनापतिहरूलाई आज्ञा दिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अरामका राजाले चाहिँ आफ्ना रथहरूका बत्तीस जना सेनापतिहरूलाई यस्तो हुकुम दिएका थिए, “राजाबाहेक अरू साना-ठूला कुनैसित लड़ाइँ नगर्नू।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब अरामका राजाले भने आफ्ना बत्तीस जना रथहरूका सेनापतिहरूलाई यस्तो हुकुम दिएका थिए, “इस्राएलका राजाबाहेक साना-ठूला कसैसित पनि लडाइँ नगर्नू।”
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ अरामको राजासित 32 जना रथ सेनापतिहरू थिए। राजाले इस्राएलको राजा बाहेक, तिनीहरूको उच्चपदको वास्ता नगर्ने कसैसित पनि युद्ध नलड्ने आज्ञा दिनु भएको थियो।