1 Kings 22:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण जब तिनीहरूले यहोशापात राजालाई देखे उनी नै इस्राएलका राजा हुन् भन्‍ठानी उनलाई आक्रमण गर्न अघि बढे। तर उनी जोडले कराए र त्‍यसरी कराउँदा
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब रथहरूका सेनापतिहरूले यहोशापातलाई देखे, तब उनीहरूले ठाने, “निश्‍चय नै इस्राएलका राजा यिनी नै हुन्‌।” उनीहरू तिनलाई आक्रमण गर्न फनक्‍क फर्के, तर जब यहोशापात चर्को सोरले कराए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब ती रथका सेनापतिहरूले यहोशापातलाई देखे, तब तिनीहरूले सोचे, “निश्‍चय उहाँ नै इस्राएलका राजा हुनुहुन्छ।” यसकारण तिनीहरू उनीमाथि आक्रमण गर्नलाई फर्के, तर जब यहोशापात कराए,
Nepali ERV (पवित्र बाइबल)
यसकारण युद्धको समयमा यी सेनापतिहरूले राजा यहोशापातलाई देखे। सेनापतिहरूले सोचे, उनी नै इस्राएलका राजा हुन्। यसकारण तिनीहरू उनलाई मार्न हिंडे। यहोशापात चिच्याउन थाले।