1 Kings 22:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सूर्य अस्‍ताउने बेलातिर इस्राएली सेनाका पंक्तिमा यस्‍तो आज्ञा पुग्‍यो, “सबै जना आ-आफ्‍ना देश र सहरमा फर्किजाओ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सूर्यास्‍त हुँदा सेनामा यस्‍तो आवाज फिँजियो, “हरेक मानिस आ-आफ्‍नो नगर र हरेक आ-आफ्‍नो बस्‍तीमा जाऊ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सूर्यास्त हुँदै गर्दा फौजभरि यस्तो उर्दी भयो, “प्रत्येक मानिस आ-आफ्ना सहरमा फर्क। हरेक आफ्नै ठाउँमा फर्क!”
Nepali ERV (पवित्र बाइबल)
र्स्‌यास्त भए पछि एउटा आवाजले भन्यो इस्राएलीहरूका प्रत्येक सैनिकलाई आ-आफ्नो शहर र भूमिमा जाने आदेश भयो।