1 Kings 22:37 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी आहाब राजा मरे। उनको लाश सामरियामा लगेर गाडियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी राजा मरे, र तिनलाई सामरियामा ल्याएर तिनीहरूले तिनलाई त्यहीँ गाड़े।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी राजाको मृत्यु भयो, र तिनी सामरियामा ल्याइए। अनि तिनीहरूले उनलाई त्यहाँ गाडे।
Nepali ERV (पवित्र बाइबल)
यसकारण यस प्रकार राजा आहाबको मृत्यु भयो। केही मानिसहरूले उनको लाशलाई बोकेर सामरिया ल्याए। तिनीहरूले उनलाई त्यही गडे।