1 Kings 22:40 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनी मरेपछि उनको छोरो अहज्याह राजा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आहाब आफ्ना पित्रहरूसित सुते, र तिनका छोरा अहज्याह तिनीपछि राजा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आहाब आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे। तिनका छोरा अहज्याह तिनीपछि राजा भए।
Nepali ERV (पवित्र बाइबल)
आहाबको मृत्यु भयो अनि उनलाई पुर्खाहरू सँगै गाडियो। उनका छोरा अहज्याह उनी पछि राजा भए। यहूदाका राजा यहोशापात