1 Kings 22:45 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोशापातले गरेका अरू सबै कामहरू, उनका लडाइँ र वीरताका कुराहरू यहूदाका राजाको इतिहासमा लेखिएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोशापातको राजकालका अरू घटनाहरू र तिनले गरेका उपलब्धिहरू र तिनका सैनिक सफलताहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहोशापातको शासनका अरू घटनाहरू, तिनले गरेका उपलब्धीहरू र तिनका फौजी वीरताको विषयमा ती यहूदाका राजाका पुस्तकहरूमा लेखिएका छैनन् र?
Nepali ERV (पवित्र बाइबल)
यहोशापातले इस्राएलका राजासँग शान्ति सम्झौता गरे। यहोशापात साह्रै वीर थिए अनि धेरै युद्धहरू गरे। यी सबै कुराहरू जो उनले गरे “यहूदाका राजाको इतिहासको” पुस्तकमा लेखिएको छन्।