1 Kings 22:46 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनका बुबा आसाका समयदेखि अझसम्म छोडिएका मूर्ति पूजा गर्नेहरूका वेदीमा सेवाकार्य गर्ने पुरुष र स्त्री वेश्याहरूलाई उनले हटाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका पिता आसाको राजकालपछि त्यहाँ अझै रहेका पुरुष वेश्याहरूबाट देशलाई तिनले मुक्त गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले देशलाई बाँकी रहेका देवस्थानका देवदासहरूबाट मुक्त गरे, जुन तिनका पिता आसाको शासनकालपछि पनि रहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
यहोशापातले सबै मानिस र स्त्रीहरूलाई पूजाको स्थान छोड्न वाध्य गराए जसले यौन सम्बन्धका लागि आफ्नो शरीर बेच्ने गर्दथे। ती मानिसहरू ती पूजा-स्थलमा त्यस समय देखि सेवा गर्दै आएका थिए जति बेला उनका पिता आसा राजा थिए।