1 Kings 22:47 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एदोम देशमा राजा थिएनन्। यहूदाका राजाले नियुक्त गरेका एक जना राज्यपालले त्यहाँ शासन गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस बेला एदोममा कुनै राजा थिएनन्। अधिकार पाएका कुनै एक जना सहायकले शासन गर्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला एदोममा कुनै राजा थिएनन्; तर प्रान्तिय राज्यपालले शासन गर्थे।
Nepali ERV (पवित्र बाइबल)
यस समयमा एदोमको भूमिमा कोही राजा थिएनन्। भूमि राजपाल द्वारा शासन गरिएको थियो।