1 Kings 22:48 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोशापात राजाले ओपीर देशबाट सुन ल्‍याउन समुद्र यात्रा गर्ने जहाजहरू बनाए; तर एस्‍योन-गेबेरमा ती ध्‍वंस भए र कहिल्‍यै समुद्र-यात्रामा जान सकेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ओपीरबाट सुन ल्‍याउनलाई यहोशापातले व्‍यापारी जहाजहरूको एउटा बेड़ा निर्माण गरे। तर एस्‍योन-गेबेरमा ती जहाजहरू भत्‍केको कारण ती समुद्रमै जान पाएनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ओपीरबाट सुन ल्याउन भनी यहोशापातले व्यापारी जहाजहरू बनाए। तर एस्योन-गेबेरमा ती जहाजहरू भत्किएका हुनाले तिनीहरू तर्शीशमा कहिल्यै पुगेनन्।
Nepali ERV (पवित्र बाइबल)
राजा यहोशापातले केही समुद्री जहाज बनाएका थिए। उनी ती जहाजहरू ओपीर सम्म त्यहाँबाट सुन ल्याउनका लागि चलाउन चाहन्थे। तर कहिल्यै त्यहाँ गएनन् एस्योन गेबेरमा आफ्नै बन्दरगाहमा तिनीहरूलाई नष्ट गरियो।