1 Kings 22:51 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाका राजा यहोशापातको शासनकालको सत्रौँ वर्षमा आहाबको छोरो अहज्याह इस्राएलका राजा भए र उनले सामरियामा दुई वर्ष राज्य गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाका राजा यहोशापातको सत्रौँ वर्षमा आहाबका छोरा अहज्याह सामरियामा इस्राएलका राजा भए, र तिनले इस्राएलमाथि दुई वर्ष राज्य गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आहाबका छोरा अहज्याह यहूदाका राजा यहोशापातको सत्रौँ वर्षमा सामरियामा इस्राएलका राजा भए। तिनले इस्राएलमाथि दुई वर्षसम्म राज्य गरे।
Nepali ERV (पवित्र बाइबल)
अहज्याह आहाबका छोरा थिए। तिनी राजा यहोशापातले यहूदामा शासन गरेको सत्रौं वर्षमा इस्राएलका राजा भए। अहज्याहले सामरियामा दुइ वर्ष शासन गरे।