1 Kings 3:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोलोमनको त्यस्तो प्रार्थना सुनेर परमप्रभु खुसी हुनुभयो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सोलोमनले यो कुरा मागेकामा परमप्रभु प्रसन्न हुनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सोलोमनले यो कुरा मागेकोमा प्रभु तिनीसँग प्रसन्न हुनुभयो।
Nepali ERV (पवित्र बाइबल)
सुलेमानले आफ्नो बुद्धिको लागि माग गरेकोमा परमप्रभु प्रसन्न हुनुभयो।