1 Kings 3:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एउटीले भनी, “हे महाराज! यो आइमाई र म एउटै घरमा बस्‍छौं र त्यो घरमा हुँदा नै मैले एउटा छोरो जन्‍माएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तीमध्‍ये एक जनाले भनी, “हे मेरा प्रभु, यो आइमाई र म एउटै घरमा बस्‍छौं। र त्‍यहाँ त्‍यो मसँग हुँदा मैले एक जना बालक जन्‍माएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तीमध्ये एक जनाले भनी, “मेरा मालिक, यो स्त्री र म एउटै घरमा बस्छौँ। यो मसित हुँदै मैले एउटा शिशुलाई जन्म दिएँ।
Nepali ERV (पवित्र बाइबल)
एक जना स्त्रीले भनी, “महाराज, यो स्त्री र म एउटै घरमा बस्छौं। हामी दुवै जना गर्भवती थियौं अनि नानी जन्माउने बेला भएको थियो। मैले मेरो नानी जन्माएँ त्यस बेला ऊ मसँगै थिई।