1 Kings 3:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक रात एउटा घटना भयो, निद्रामा पल्‍टँदा त्‍यसले आफ्‍नो बालकलाई थिचिछ र त्‍यो छोरो मरेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“राती यस आइमाईले आफ्‍नो छोरालाई थिचेर मारिछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“राति सुतेको बेला त्यस स्त्रीले आफ्नो छोरालाई थिचिछ, र त्यो मरेछ।
Nepali ERV (पवित्र बाइबल)
एक रात यो आइमाई आफ्नो नानीसंग सुतेकी थिई, नानी मरेछ।