1 Kings 3:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यतिञ्जेलसम्म परमप्रभुको निम्ति मन्दिर बनिएको थिएन र मानिसहरूले विभिन्न ठाउँहरूमा आफ्ना बलि चढाउँदथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसहरूले चाहिँ अझसम्म डाँड़ाका थानहरूमा बलिदान चढ़ाउने गर्थे, किनभने त्यस बेलासम्म परमप्रभुका नाउँको निम्ति कुनै मन्दिर निर्माण गरिएको थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अझै पनि मानिसहरूले अल्गा देवस्थानहरूमा बलिदान चढाइरहेका थिए। किनकि त्यति बेलासम्म याहवेहको नामको निम्ति मन्दिर निर्माण गरिएको थिएन।
Nepali ERV (पवित्र बाइबल)
मन्दिरको निर्माण-कार्य पूरा भइसकेको थिएन। यस कारण मानिसहरू अग्लो ठाउँहरूमा बनाइका वेदीहरूमा पशु बलि दिइरहेका थिए।