1 Kings 3:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राति नै उठेर म निदाएकै बेला त्‍यसले मेरो छोरो मेरो छेउबाट उठाएर लगिछ र आफ्‍नो ओछ्यानमा राखिछ र मरेको बालकचाहिँ मेरो छेउमा राखिदिइछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मध्‍यरातमा त्‍यो उठेर म, हजूरकी दासी निदाएको बेलामा मेरो छेउबाट मेरो छोरा लगेर आफ्‍नो काखमा राखिछ, र आफ्‍नो मरेको छोरालाई चाहिँ मेरो काखमा राखिदिइछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण यो आधा रातमा उठी, र म निदाइरहेकी बेलामा मेरो छेउबाट मेरो छोरालाई लगेर आफ्नो छातीमा राखिछ। अनि आफ्नो मरेको छोरालाई मेरो छातीमा राखिदिइछ।
Nepali ERV (पवित्र बाइबल)
राति नै म सुतेको बेला उसले मेरो नानी मेरो ओछ्यानबाट लगी। मेरो ओछ्यानमा मरेको नानी राखी।