1 Kings 3:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले एउटा तरवार ल्‍याउन लगाए। तरवार ल्‍याएपछि
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब राजाले भने, “मलाई एउटा तरवार ल्‍याइदेऊ।” अनि तिनीहरूले राजाको निम्‍ति एउटा तरवार ल्‍याइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब राजाले भने, “मलाई एउटा तरवार ल्याइदेओ।” यसकारण तिनीहरूले राजाका निम्ति एउटा तरवार ल्याइदिए।
Nepali ERV (पवित्र बाइबल)
तब राजा सुलेमानले सेवकलाई तरवार लिन पठाए।