1 Kings 3:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले भने, “जिउँदो बालक दुई भाग गरेर काट् र प्रत्येक आइमाईलाई एक-एक भाग दिइहाल्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले यस्तो हुकुम दिए, “त्यस जिउँदो बालकलाई दुई टुक्रा गरी काट, र आधा एउटीलाई र आधा अर्कीलाई देऊ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले हुकुम गरे: “त्यस जिउँदो बालकलाई काटेर दुई टुक्रा पार, र आधा एउटीलाई र आधा अर्कीलाई देओ।”
Nepali ERV (पवित्र बाइबल)
अनि राजा सुलेमानले भने, “हामी यही गर्ने छौं। जिउँदो नानीलाई दुइ टुक्रा गरी काट्नेछौ अनि दुवै आइमाईलाई नानीको आधा-आधा भाग दिनेछौं।”