1 Kings 3:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहाँ म तपाईंले आफ्‍नो निज प्रजा चुन्‍नुभएको जनका माझमा छु, जसको सङ्‍ख्‍या यति धेरै छ कि तिनीहरूको लेखा लिन सकिँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तपाईंको दास, यहाँ तपाईंले चुन्‍नुभएको तपाईंका प्रजाको बीचमा छु, जो असंख्‍य र अनगिन्‍ती छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहाँ म तपाईंका आफ्नै चुनिएका मानिसहरूको बीचमा छु। यो यस्तो एउटा विशाल जाति हो, जो असंख्य छन्, तिनीहरूलाई गणना गर्न सकिँदैन।
Nepali ERV (पवित्र बाइबल)
म, तपाईंको दास हँू अनि तपाईंले चुनिएको मानिसहरू मध्ये एक हूँ जो असंख्य छन्। त्यो गन्न सकिदैन। यसकारण शासकले तिनीहरूबीच धेरै निर्णय लिनु पर्छ।