1 Kings 4:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोलोमन इस्राएलका राजा थिए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी सोलोमन राजाले सारा इस्राएलमाथि राज्‍य गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी सोलोमन राजाले इस्राएलभरि शासन गरे।
Nepali ERV (पवित्र बाइबल)
राजा सुलेमानले इस्राएलका जनता माथि शासन गर्न थाले।