1 Kings 4:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरूब्बोतमा, शोको सहरहरू र हेपेरका सबै इलाकामा बेन-हेसेद
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अरूब्बोतमा— बेन-हेसेद (तिनको जिम्मामा सोको र हेपेरको सबै देश थिए।),
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अरूब्बोतमा, बन-हेसेद (तिनको जिम्मामा सोकोह र हेपेरका सबै ठाउँ पर्दथे);
Nepali ERV (पवित्र बाइबल)
अरूबोत, सोको अनि हेपेरका राजपाल बेन-हेसेद थिए।