1 Kings 4:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तानाक, मगिद्दो सहरहरू, यिजरेल सहरका दक्षिणमा सार्तान सहरको छेउमा भएको बेथ-शानछेउमा सम्पूर्ण भूमि र त्यसको इलाका, जुन हाबिल-महोला र योक्माम सहरसम्म पुगेको छ, तीमाथि अहीलूदका छोरा बाना
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तानाक र मगिद्दो र यिजरेलमुनिका सार्तानको छेउमा भएको सारा बेथ-शान, हाबिल-महोला र योक्मामसम्ममा— अहीलूदका छोरा बाना,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तानाक, मगिद्दो र यिजरेलको मन्दिरको सार्तानको छेउमा भएको बेथ-शान, अर्थात् बेथ-शानदेखि अबेल-महोला र योक्मामसम्म सम्पूर्ण इलाकाको निम्ति अहीलूदका छोरा बाना;
Nepali ERV (पवित्र बाइबल)
अहीलूदका छोरा बाना तानाक अनि मगिद्दो तथा सारतानको छेउमा भएको सबै बेतशानको राजपाल थिए। यो यिज्रेलको तल बेत-शानदेखि लिएर योकमाम पारि आबेल-महोलासम्म थियो।