1 Kings 4:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नप्‍ताली-भूमिमा सोलोमनकी अर्की छोरी बासमतलाई विवाह गर्ने अहीमास
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नप्‍तालीमा— अहीमास। (तिनले सोलोमनकी छोरी बासमतलाई विवाह गरेका थिए),
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नप्‍तालीमा, अहीमास (तिनले सोलोमनकी छोरी बासमतलाई विवाह गरेका थिए);
Nepali ERV (पवित्र बाइबल)
अहीमास नप्तालीका राजपाल थिए। उनको विवाह सुलेमानकी छोरी बासमत सँग भएको थियो।