1 Kings 4:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओगले राज्‍य गरेका गिलादका भू-भागमा ऊरीको छोरो गेबेर। यी बाह्र जिल्‍ला अधिकारीहरूबाहेक, सारा देशमाथि एक जना बडा-हाकिम थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गिलादमा— ऊरीका छोरा गेबेर (एमोरीहरूका राजा सीहोन र बाशानका राजा ओगको देश)। तिनी त्‍यस जिल्‍लाका एक जना मात्र जिल्‍लापाल थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गिलादमा, ऊरीका छोरा गेबेर (एमोरीहरूका राजा सीहोनको देश अनि बाशानका राजा ओगको देश)। जिल्‍लामा तिनी एउटै मात्र राज्यपाल थिए।
Nepali ERV (पवित्र बाइबल)
ऊरीका छोरा गेबेर गिलादका राजपाल थिए। गिलाद त्यो प्रदेश थियो जहाँ एमोरीहरूका राजा सीहोन अनि बाशानका राजा ओग शासन गर्दथिए। तर गेबेर मात्र यस जनपदका राजपाल थिए।