1 Kings 4:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र उनका उच्च भारदारहरू यी नै थिए: पूजाहारी सादोकको छोरो अजर्याह
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका मुख्य-मुख्य अधिकारीहरू यी नै हुन्: सादोकका छोरा अजर्याह— पूजाहारी,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनका प्रमुख अधिकारीहरू यिनै थिए: सादोकका छोरा अजर्याह, जो पुजारी थिए;
Nepali ERV (पवित्र बाइबल)
शासन गर्नमा उनलाई सहयोग गर्ने प्रमुख अधिकारीहरूको नाम यी हुन्। सादोकका छोरा अजर्याह। अजर्याह पूजाहारी थिए।