1 Kings 4:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदा र इस्राएलका मानिसहरू समुद्रका किनारका बालुवाझैँ असङ्‍ख्य थिए। तिनीहरू खान्‍थे, पिउँथे र मोज गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदा र इस्राएलका मानिसहरू समुद्रका बालुवाझैँ असंख्‍य थिए। तिनीहरू खान्‍थे, पिउँथे र सुखसित रहन्‍थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदा र इस्राएलका मानिसहरू समुद्रका किनारका बालुवासरह असंख्य थिए। तिनीहरू खान्थे, पिउँथे र तिनीहरू खुशी थिए।
Nepali ERV (पवित्र बाइबल)
यहूदा र इस्राएलमा धेरै संख्यामा मानिसहरू थिए। मानिसहरूको संख्या समुद्रतटका बालुवाका कण जति नै थिये। मानिसहरू सुखी जीवन व्यतीत गर्दैथिएः तिनीहरू खानपीन गर्दथिए अनि खुशी थिए।