1 Kings 4:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यूफ्रेटिस नदीको पश्चिममा नदीछेउको तिफसादेखि पश्चिमपट्टि गाजा सहरसम्म रहेको सम्पूर्ण देशमाथि सोलोमनले राज्य गर्थे। यूफ्रेटिस नदीका पश्चिमपट्टिका सबै राजाहरू उनका अधीनमा थिए र छिमेकीका सबै देशहरूसित उनको मिलाप थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि तिनले यूफ्रेटिस नदीको पश्चिमपट्टिका सबै देश, अर्थात् तिफसादेखि गाजासम्म राज्य गर्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिनले नदीको पश्चिमपट्टिका सबै राज्यहरू, अर्थात् तिप्सादेखि गाजासम्म राज्य गर्थे। तिनको चारैतिर शान्ति थियो।
Nepali ERV (पवित्र बाइबल)
सुलेमान यूफ्रेटिस नदीको पश्चिम तिरका सबै देशहरूमा शासन गर्दथे। यो क्षेत्र तिप्सादेखि गाजाँसम्म थियो। सुलेमानले राज्यको चारैतिर शान्ति कायम गरेका थिए।