1 Kings 4:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनको जीवनकालभरि यहूदा र इस्राएलका सबै मानिसहरू कुशलसाथ रहे र प्रत्येक परिवारको आफ्नै दाख र नेभाराका बारीहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सोलोमनको जीवनकालभरि नै दानदेखि बेर्शेबासम्मै यहूदा र इस्राएल शान्तिसित रहन्थे, हरेक मानिस आ-आफ्नै दाख र नेभाराको बोटमुनि सुरक्षितसाथ रहन्थ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सोलोमनको जीवनकालभरि दानदेखि बेर्शेबासम्म यहूदा र इस्राएलमा प्रत्येक मानिस आफ्नै दाख र नेभाराको रूखमुनि सुरक्षित थिए।
Nepali ERV (पवित्र बाइबल)
सुलेमानको जीवनकालमा यहूदा अनि इस्राएलमा, दानदेखि बेर्शेबासम्मका सबै मानिसहरू शान्ति अनि सुरक्षामा थिए। मानिसहरू आफ्नै अंजीरका रूख अनि दाखको लहरा मुनी शान्तिका साथ बस्ने गर्दथे।