1 Kings 4:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोलोमनका रथका घोडाहरूका निम्‍ति चालीस हजार तबेलाहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सोलोमनका चार हजार रथका घोड़ाहरूका लागि तबेलाहरू र बाह्र हजार घोड़ाहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सोलोमनका रथ घोडाहरू र तिनका बाह्र हजार घोडाहरूका निम्ति चार हजार तबेलाहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
सुलेमानसित उनका रथहरूका 4,000 घोडाहरू राख्ने र घोड सैनिकहरू बस्ने ठाउँ थियो अनि उनीसित 12,000 घोडाको हेरविचार गर्ने मानिसहरू (सएसहरू) थिए।