1 Kings 4:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरेक जिल्ला-अधिकारीले चाहिएअनुसार आफ्ना हिस्सामा परेको जौ र पराल, रथ तान्ने र अरू घोडाको निम्ति पनि दिंदथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रथका घोड़ाहरू र अरू घोड़ाहरूका निम्ति पनि तिनीहरूले तोकिएका आ-आफ्ना जौ र परालका हिस्सा ल्याउँथे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले रथका घोडाहरू र अरू घोडाहरूका निम्ति आवश्यकता अनुसारको जौ र पराल ल्याउँथे।
Nepali ERV (पवित्र बाइबल)
शासकहरूले यी पशुहरूका निम्ति प्रचुर मात्रमा खाना अनि जौं जुटाउने गर्थे। तिनीहरूले ती अन्नहरू निश्चित ठाउँमा ल्याए।