1 Kings 4:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले सोलोमनलाई असाधारण बुद्धि, अन्‍तर्दृष्‍टि र नाप्‍न नसकिने ज्ञान दिनुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरले सोलोमनलाई बुद्धि र अति अन्‍तर्दृष्‍टि र समुद्रको बालुवाजत्तिकै अनगिन्‍ती समझशक्ति दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरले सोलोमनलाई बुद्धि र अति महान् अन्तर्दृष्‍टि अनि समुद्रको किनारमा भएको बालुवासरह नाप्‍न नसकिने समझशक्ति दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले सुलेमानलाई ज्यादै बुद्धिमान बनाउनुभयो। सुलेमान धेरै किसिमका कुरा बुझ्न सक्थे। उनको बुद्धि यति महान, थियो, कल्पना गर्न सकिन्न।